बलिउडका वरिष्ठ कलाकार नाना पाटेकरको पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । रिपोर्टले मृत्युको कारणबारे जानकारी दिएको छ । उनको निधन अक्टोबर ८ मा भएको थियो । बाम्बोलिमस्थित गोवा मेडिकल कलेजका चिकित्सकहरूको टोलीले अक्टोबर ८ मै अस्पताल प्रशासनलाई यो रिपोर्ट बुझाएको थियो । रिपोर्टले के भन्छ ? रिपोर्टका अनुसार नानाको मृत्यु हृदयाघातका कारण भएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भारतमा जारी विद्यार्थी आन्दोलनमा सहभागी विद्यार्थी तथा नेतामाथि भएको दमनप्रति विरोध जनाएको छ।
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणनाको तयारी भइरहेको छ । केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीका उम्मेदवारहरूसँग छलफल सकेर मतगणनाको तयारी थालेको हो । समितिका एक सदस्यका अनुसार मतपत्र खनाएर मिलाउने काम भइरहेको र त्यसपछि गणना सुरु गरिने छ । उपसभापति र महामन्त्री पदको मतगणना अहिले पनि जारी छ ।
Key Takeaways: Police seized 55 kg of marijuana during a roadside search Forty-five-year-old suspect was arrested in Pacharauta Municipality Patrol officers became suspicious o...
लन्डन । इंग्लिस प्रिमियर लिगका आर्थिक नियम उल्लङ्घनसम्बन्धी आरोपमा दोषी ठहरिएपछि म्यानचेस्टर सिटीले आइतबार राति नेपाली समयअनुसार सवा ९ बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा अहिलेसम्मकै प्रतिकूल वातावरणको सामना गर्दैछ । अनियमिततासम्बन्धी निर्णयविरुद्ध अपिल गरेको सिटीमाथि सम्भावित
Kathmandu, October 11 At least 25 houses in Jagat village of Chumnubri Rural Municipality in northern Gorkha have been cut off after a sudden flood in the Budhi Gandaki River damaged roads and trails connecting the settlement. Bhuvan Raj Ojha, chief of the Philim office of the Manaslu Conservation Area Project, said residents of Jagat
Kathmandu, October 11 The Nepali Army has rescued 36 people who were at risk following the flooding of the Budhi Gandaki River in Gorkha. According to the Army, six people were rescued from Jagat, nine from Nyakphedi, nine from Yaru, including an infant and a foreign national, and 12 from Payu. The Army said four
ताप्लेजुङ । नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ । नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शक्तिपीठ परिसरमा भक्तहरूको
काभ्रे। भोटेकोशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले रु ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन्। पाँचखाल नगरपालिकाले रु ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले रु २० लाख दुई हजार ९७७ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन्। पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले रु १० लाख,
सलमान खानको शो ‘बिग बोस २०’ मा पहिलो ‘वाइल्ड कार्ड’ प्रतियोगी प्रवेश गरेका छन् । उनी अरू कोही नभएर अभिनेता मनीष गोयल हुन् । मनिष ‘विकेन्ड का वार’ एपिसोडका क्रममा बिग बोसको घरमा प्रवेश गरे र आफूसँगै नयाँ मोड तथा ‘ड्रामा’ पनि लिएर आए । प्रतियोगीहरूबारे आफ्नो धारणा राख्दै मनिषले मञ्चमा सलमानलाई भेटे र दुवै
दसैंको पूर्वसन्ध्यामा दुई फिल्मबीच भिडन्त होइन, महाभिडन्त हुँदै छ। एउटा हो, ‘१२ गाउँ’ र अर्को चाहिँ ‘छ माया छपक्कै’ । यी फिल्ममा केही समानता छन्। दुवैको नाममा अङ्क जोडिएको छ-१२ र ६। यी दुवै फिल्मका सिक्वेल हुन् । त्यसैले यी फिल्मको नाम पछाडि जोड्नुपर्ने हुन्छ—२। यी दुई फिल्मबीच केही असमानता पनि छन्। दुवै फरक जनराका
Kathmandu, October 11 Nepal’s biggest festival, Bada Dashain, began today with the observance of Ghatasthapana, the first day of the festival. On the occasion, jamara was planted following traditional rituals at the Dashain Ghar in Hanuman Dhoka, Kathmandu. Ghatasthapana marks the beginning of Dashain. On this day, people sow barley, maize, wheat and other grains
पोखरा । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीका कारण आरुघाट गाउँपालिकासम्म दर्जनौँ भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्तिहरू हराएका छन् । आरुघाटबाट तल झरेपछि नदीको बहाव घटेको छ । भीमसेन थापा गाउँपालिका, सहिद लखन
काठमाडौँ । गोरखाको बुढीगण्डकीमा बाढी आउनुको कारण सुरुमा पहिरोले नदी थुनिएर ड्याम बनेको र त्यसपछि खुल्दा बाढी आएको प्रारम्भिक आकलन गरिएको छ । सेनाका अधिकारीहरूले हेलिकप्टरबाट गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित लोक्पा र चुम्लिङको बिचमा