चितवन । चाडपर्व नजिकिँदै गर्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ। असोज १ गतेदेखि नारायणगढमा सञ्चालनमा ल्याइएको सुपथ मूल्यको पसलमा बाहिर बजारको तुलनामा चाडपर्वका लागि आवश्यक खाद्यान्न सस्तो मूल्यमा बिक्री गरिएको
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २३औँ स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा आइतबार बिहान काठमाडौँस्थित स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा तथा सङ्घको सचिवालयमा झण्डोत्तोलन कार्यक्रम
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्।
आकस्मिक रसुवा बाढीले निम्त्याएको विध्वंसको पीडा मत्थर हुन नपाउँदै आइतबार बिहान बुढीगण्डकी नदीमा आएको लेदो र गेग्रानसहितको बाढीले हिमाली तथा मध्यपहाडी क्षेत्रमा बढ्दो विपद् जोखिमको गम्भीर चेतावनीलाई उजागर गरेको छ। सरकारको प्रारम्भिक अध्ययनअनुसार २५ असोजको बिहान गोरखाको चुमनुब्री गाउँपालिकाको माथिल्लो भेगमा पहिरो गएर बुढीगण्डकीमा बाढी आएको थियो। सुरुमा चुमनुब्री-६ को उङ्गिलुङ खोलाबाट आएको बहावले स्य…
आकस्मिक रसुवा बाढीले निम्त्याएको विध्वंसको पीडा मत्थर हुन नपाउँदै आइतबार बिहान बुढीगण्डकी नदीमा आएको लेदो र गेग्रानसहितको बाढीले हिमाली तथा मध्यपहाडी क्षेत्रमा बढ्दो विपद् जोखिमको गम्भीर चेतावनीलाई उजागर गरेको छ। सरकारको प्रारम्भिक अध्ययनअनुसार २५ असोजको बिहान गोरखाको चुमनुब्री गाउँपालिकाको माथिल्लो भेगमा पहिरो गएर बुढीगण्डकीमा बाढी आएको थियो। सुरुमा चुमनुब्री-६ को उङ्गिलुङ खोलाबाट आएको बहावले स्य…
कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका राजेन्द्र बमको जोडीले जितेको छ। फाइनल खेलमा झलारीका विवेक ऐर र परमानन्द जोशीको जोडीलाई दुई सोझो सेटले पराजित गर्दै राजेन्द्र बम र
काठमाडाैँ। जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आईओएमका अनुसार अक्टोबर ८
कास्की । पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि आजदेखि भक्तजनलाई पूजा गर्न खुला भएको छ। घटस्थापनाका दिन पारेर मन्दिर खुला गरिएको मन्दिरका पुजारीसमेत रहनुभएका तालबाराही मन्दिर
धनगढी। कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ। केही दिनअघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुुका साथै धान ढलेको थियो। किसानलाई पानीले क्षति भएको धानबाली स्याहार्न समस्या भएको
तनहुँ। जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई हजार २२० मतदाता नामावली हटाएको छ। दोहोरो नामावली भएकाहरूलाई कार्यालयले मतदाता नामावलीबाट हटाउने निर्णय गरेको हो। कार्यालयले मतदाता नामावली दोहोरिएकाहरूको नामावली अद्यावधिक गरेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए।
साना किसानलाई बीमामा आकर्षित गर्न सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा अर्बौं रुपैयाँ अनुदान दिँदै आए पनि बाली बीमामा साना किसानको पहुँच छैन । जबकि हावाहुरी, बाढी–पहिरो र बेमौसमी वर्षाले कृषि क्षेत्रमा अर्बौंको क्षति गरिरहेको छ ।
काठमाडौं।राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा भएका राष्ट्रसेवक रुद्रसिंह तामाङलाई आज सम्मान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदस्थापन भएका तामाङलाई समाजका अध्यक्ष डा. उदयबहादुर रानामगर, संस्थापक अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाल सरकारका पूर्व सचिवद्वय तुलसीप्रसाद थपलिया र रामप्रसाद थपलियालगायतले सफल कार्यकालको कामनासहित सम्म…
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत नापी विभागमा कर्मचारी सरुवामा बेथिति देखिएको छ । नापी विभागमा भएको सुरुवामा आर्थिक चलखेल हुने गरेको भन्दै दुर्गममा कार्यरत कर्मचारीहरूले सार्वजनिक रूपमै आक्रोश पोख्न थालेका छन्
विराटनगर । हिन्दुहरूको महान् चाड बडादसैँ घरदैलोमा आइसकेको छ। गाउँघरमा दसैँको चहलपहल सुरु भइसक्दा मोरङको कानेपोखरी गाउँपालिकाका हजारौँ ज्येष्ठ नागरिक तथा विपन्न लाभग्राही भने सामाजिक सुरक्षा भत्ता नपाएर निराश बनेका छन्। गाउँपालिकाले रकम खातामा पठाइसकेको दाबी