बुटवल । ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गीतकी गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै व्यापक विरोध व्यापक भएको छ । बुद्धको जन्मस्थल लुम्बिनीमै उनको नियुक्तिलाई लिएर तीव्र असन्तुष्टि
काठमाडौं।मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ। विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) निर्माण भएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२÷०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको व…
८ कात्तिक, काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा १०२ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । मन्थली नगरपालिका–१ निवासी श्याम सुवेदी तथा उहाँको परिवारले ११ वर्षअघि सुरु गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न आठ विद्यालय तथा शैक्षिक संस्थाका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो । सानिमदौस्थित सामुदायिक भवनमा आइतबार सम्पन्न कार्यक्रममा २६ जना छात्रालाई पूर्ण र
८ कात्तिक, काठमाडौं । बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार भक्तपुरस्थित ऐतिहासिक तथा प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगी विधिपूर्वक पूजाअर्चना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपतिले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गरेका हुन् । बडादसैं समापनको दिन कोजाग्रत पूर्णिमामा
बाबाले त मेरो आशा पहिले नै मारिसक्नुभएको थियो। आमाको निधनमा पनि म नेपाल जान नसकेपछि बाबा-छोराको दूरी अझ बढ्दै गयो। मैले त्यसपछि कहिल्यै पनि बाबासँग कुराकानी गरिनँ। बिस्तारै काममा जान थालेँ। मेरा सङ्घर्षका दिन फेरि सुरु भए।
म्याग्दी । पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेर्स्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल । सूर्यको पहिलो किरण हिउँचुचुरामा
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी
८ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै कात्तिक ९ गते सोमबार शोक बिदा दिइएको जानकारी दिएकी हुन् । शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा
सरकारले बीमा प्रिमियम अनुदान भुक्तानीलाई अनलाइन प्रणाली मार्फत सहज बनाएपछि पछिल्लो ६ महिना अवधिमा ९५ हजारभन्दा बढी पशुपन्छी तथा मत्स्य बीमालेख जारी भएका छन् ।
८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदन भण्डारीले भारतको नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा भएको एक साक्षात्कारमा भण्डारीले भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति समाप्त भइसकेको भन्ने अर्थमन्त्री वाग्लेको भनाइ सुझबुझका साथ आएको बताए । अर्थमन्त्री डा. वाग्ले हाल
भक्तपुर।बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्। प्रथम महिला सविता पौडेलसहित राष्ट्र प्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुगेका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्किएका हुन्। राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए। राष्ट…
बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ६ हजार ८ सय १७ घरपरिवार प्रभावित भएका छन् । त्यसमध्ये आयोगले ३ हजार ६७ परिवारलाई उनीहरू भविष्यमा कहाँ बस्न चाहन्छन् भनेर सोधेको थियो ।
बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको मुद्दामा अदालतमा सुनुवाइ सुरु भएको छ । सैफ र करिना कपुरका कान्छा छोरा जेहको हेरचाह गर्दै आएकी नर्सले अदालतमा ३१ वर्षीय मोहम्मद शरीफुललाई घरमा प्रवेश गरेर आक्रमण गर्ने व्यक्तिका रूपमा चिनाएकी छन् । गत वर्ष जनवरीमा मुम्बईको बान्द्रास्थित सैफको घरमा चोरी गर्ने प्रयासका क्रममा उक्त घटना भएको थियो
२४ भदौमा जलेर ध्वस्त भएको पोखरा महानगरको ऐतिहासिक भवन अहिलेसम्म निलो जालीले ढाकेर राखिएको थियो । अहिले पोखरा महानगरपालिकाले जलेर खण्डहर भएको भवन बल्ल खाली गराउन थालेको छ ।