म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ। बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि
काठमाडौँ । बडादसैँ २०८३ को पावन अवसरमा सशस्त्र प्रहरी बल, नेपालका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले शुक्रबार सशस्त्र प्रहरी कर्मचारीहरू, पूर्व सशस्त्र प्रहरी कर्मचारीहरू एवं परिवारजनलाई विजयादशमीको टिका जमरा लगाई प्रसाद प्रदान
धेरै कुराहरू लेखिएका छन् । लेखिएका जति सबै कुरा भने मलाई मन पर्दैनन् । म त ती लेखन मात्रै मन पराउँछु, जुन रगतले लेखिएका हुन्छन् । तिमी रगतले लेख । त्यसपछि तिमीलाई रगत भनेको खास
काठमाडौँ। नेपालको न्यायिक तथा संवैधानिक इतिहासमा २०१० साल माघ ७ गते जारी भएको तत्कालीन राजा त्रिभुवनको शाही घोषणालाई न्यायालयको क्षेत्राधिकार र स्वायत्ततामाथि कार्यपालिका तथा राजदरबारको मातहतमा रहेन घोषणा गरेका थिए। वि.सं. २००७ सालको प्रजातन्त्र स्थापनापछि
रातो टीकाले शिर सजिनु, जमराले मस्तक हरियो देखिनु र आशीर्वादका शब्द कानमा गुञ्जिनु सुन्दर सांस्कृतिक अनुभव हुन्। तर, ती प्रतीकको प्रभाव हाम्रो व्यवहारमा देखिनुपर्छ।
Kathmandu, October 23 The government will arrange loans of up to Rs 6 million for the chief secretary and secretaries to purchase vehicles. Under the Directive on Vehicle Management for Government Employees, 2083, the government will arrange loans for employees who wish to buy a vehicle. The government will bear 100 percent of the interest
बागमती। लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैँ अस्थायी आवासमै मनाएका छन्। यहाँस्थित गरगरे बस्तीका आठवटा घर जमिन चिरिएका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएपछि
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि र पेरिस सम्झौताअन्तर्गत स्थापित हानि र क्षतिको प्रतिकार्य कोष (एफआरएलडी) ले नेपाललाई तत्काल आर्थिक सहयोगका लागि २० मिलियन अमेरिकी डलर छुट्याउने निर्णय बिहीवार गरेको हो।
काठमाडौँ। अहिले देशका अधिकांश सरकारी तथा अन्य सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू बन्द छन्। इन्टरनेटका अधिकांश प्रणाली सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङको कोडमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विश्वभर वेब सेवाहरू प्रभावित भएका छन्।
कुनै पनि मान्छे तपाईं जस्तो देख्नुहुन्छ, ठ्याक्कै त्यस्तै हुन्छ त ? यो प्रश्नले तपाईंलाई रनभुल्ल पार्न सक्छ । किनभने अक्सर मान्छे दुईवटा अनुहार लिएर बाँच्छन् । एउटा देखाउने र अर्को लुकाउने । मान्छे आफूलाई सज्जन, भलाद्मी, धर्मात्मा, महान् देखाउने चेष्टामा हुन्छ । र, अर्कोतिर आफ्नो सक्कली अनुहार लुकाउने यत्नमा हुन्छ । यही विरोधाभासमा मान्छेहरू बाँचिरहेका
मकवानपुर।लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैं अस्थायी आवासमै मनाएका छन्। यहाँस्थित गरगरे बस्तीका आठ वटा घर जमिन चिरिएका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीय प्रशासनले अस्थायी बासका लागि टेन्ट तथा पालहरू उपलब्ध गराएको थियो। पूर्ण क्षतिग्रस्तसहित यहाँका प्रभावित ८० घरधुरी स्थानान्तरणका लागि
वासिङटन।यस वर्षको गर्मी याममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो। यो सन् २०२२ को
भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो ।
काठमाडौं।दसैं आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैं आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशंका उब्जाएको थियो। कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि ! विगतका दसैंमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला
हामीले दैनिक जीवनमा प्रयोग गर्ने र बिग्रिएपछि कबाडीमा फ्याँक्ने वा घरको कुनामा थुपारेर राख्ने पुराना मोबाइल फोनहरू फोहोर मात्र होइनन्। ती पुराना र कबाडी बनेका विद्युतीय उपकरणभित्र अर्बौं रुपैयाँ बराबरको बहुमूल्य सुन र अन्य धातुहरू हुन्छन्।
काठमाडौँ। राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको रहेको 'भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम' (भीसीटीएस) प्रणाली प्राविधिक सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द गरिएको छ। प्रणाली बन्द भएपछि मालवाहक सवारीसाधनहरूले नियमानुसारका बिलबिजक लगायतका आवश्यक कागजातहरू साथमा राखेर मात्र
जनकपुरधाम। धनुषामा सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेको भिडियो फेसबुकमा अपलोड गर्ने एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका–६ निवासी अन्दाजी २६ वर्षीय नजिमा खातुन
६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु परिवर्तनका कारण सिर्जित विपद्बाट पुगेको क्षतिको पुनर्निर्माणका लागि नेपालले ऋण लिन नहुने धारणा विश्व मञ्चमा राखेका छन्। भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै उनले नेपालको कुनै गल्ती नै नभएको सङ्कटका कारण भत्किएका पूर्वाधार बनाउन ऋणको भारी बोक्नुपर्ने अवस्था न्यायोचित नभएको बताएका हुन्। एसियाकै