काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम भएको छ। युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ १८
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। अभियानको उद्घाटन आज दिउँसो साढे २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने कार्यक्रम रहेको छ। नेकपाका अनुसार उक्त कार्यक्रमलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्। पार्टीका नेताहरूका अनुसार सरकारलाई दबाब दिने र संगठनलाई थप सुदृढ
७ कात्तिक, बाजुरा। बाजुराका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन। सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिए पनि जिल्लाका केही बस्तीका नागरिक सडक सुविधाबाट वञ्चित छन्। सडक नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन र कृषि उत्पादन बजारसम्म लैजान समस्या हुने गरेको छ। सामान्य कामका लागि पनि
विद्यालयमा अनुशासन आवश्यक छ तर त्यसको नाममा विद्यार्थीमाथि करकाप गर्नु, उनीहरूको आत्मसम्मानमा चोट पुर्याउनु र मनोबल कमजोर बनाउनु उचित हुँदैन। विद्यार्थीलाई डराउनुभन्दा जिम्मेवार र कर्तव्यनिष्ठ बनाउनेतर्फ ध्यान दिनु जरुरी छ।
काठमाडौँ । बडादसैँ अन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ । विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा छुटेकाहरूले आज आफन्तकहाँ पुगेर टीका र आशीर्वाद
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी साता देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भई उत्तर-पश्चिम सर्ने क्रममा नेपालको मौसममा प्रभाव पार्ने देखिएको छ। महाशाखाका अनुसार कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम भएको छ
हरेक वर्ष दसैँसँगै आउँछ तःमुँज्या। दसैँ आउनु र तःमुँज्या आउनु उस्तै लाग्छ। तःमुँज्या अर्थात् नेपालभाषा साहित्य तःमुँज्या। तःमुँज्याको शाब्दिक अर्थ सम्मेलन हो। यस वर्ष तःमुँज्या ४६ वर्षको भएको छ। विगत ४६ वर्षदेखि विजयादशमीपछिका द्वादशी र त्रयोदशीमा भक्तपुरका खुला चोकहरूमा यो साहित्य सम्मेलन निरन्तर हुँदै आएको छ। आज तःमुँज्या आफैँ एउटा पर्व बनेको छ। दुवै दिन
म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु. सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका
७ कात्तिक, म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले ठूलो क्षति
ललितपुर । ललितपुरको पाटन दरवारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । ऐतिहासिक कार्तिक नाच सञ्चालनका लागि तयारी भैरहेको नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले
वि.सं.२०८३ साल कार्तिक ७ गते । शनिबार । ईश्वी सन् २०२६ अक्टोबर २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–त्रयोदशी, बिहान
The offering surpasses the 2008 Reliance Power IPO, attracting more than 13.8 million applications and drawing strong demand from institutional and retail investors.