Relatives have filed a police complaint against the operator of a rehabilitation centre in Jhapa, alleging CCTV footage shows the 33-year-old man restrained and beaten. Police are investigating the circumstances of his death.
काठमाडौँ । नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् । यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित
रियो डी जेनेरियो । ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लेभियो बोल्सोनारो आइतबार पहिलो टेलिभिजन बहसमा आमनेसामने हुँदै छन् । अर्थतन्त्र, भ्रष्टाचार र सुरक्षा प्रमुख चुनावी मुद्दा बनेका छन् । पूर्व राष्ट्रपति जायर बोल्सोनारोका ४५ वर्षीय छोरा फ्लेभियोले पहिलो चरणको मतदानमा लुलालाई पछि पारेका
काठमाडौँ । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा– २०८३ सञ्चालन हुने भएको छ । मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी
झाँसी । बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध झाँसी अदालतले शनिबार गैरजमानती वारेन्ट (एनबीडब्ल्यू) जारी गरेको छ। १६ वर्षअघि ‘राखी का इन्साफ’ नामक टेलिभिजन शोका क्रममा झाँसीका २४ वर्षीय लक्ष्मणप्रसाद अहिरवारलाई अपमानित गरेको र त्यसपछि उनले आत्महत्या गरेको
भोजपुर । नेपालीको महान् पर्व बडादसैँले भोजपुरका गाउँ बस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दशैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ । भोजपुरको ग्रामीण जीवनमा दशैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने
दसैँमा खसीको मासुका विभिन्न परिकार खाने चलन छ। आफन्तसँगको भेटघाट र रमाइलोमा मदिरा तथा गुलिया पेय पदार्थको सेवन पनि बढ्न सक्छ। चाडपर्वका बेला खानपानसँगै दैनिक दिनचर्या फेरिन्छ। राति अबेरसम्म जाग्राम बस्ने, धेरै खाने र कम हिँडडुल गर्ने बानीले विशेषगरी मुटुका बिरामीको स्वास्थ्यमा असर पार्न सक्छ। अत्यधिक मदिरा सेवनले मुटुको धड्कन अनियमित बनाउनेदेखि हृदयाघातको जोखिम बढाउनेसम्मका
मकवानपुर । रोजगारी र भविष्यको खोजीमा बर्सेनि हजारौँ युवा विदेश पलायन भइरहेका छन् । नवयुवाका लागि राहदानी बनाउने विदेश जाने एकमात्र विकल्पजस्तै बनेको छ । यो परिदृश्यबाट फरक देखिन्छन् मकवानपुरको मनहरी गाउँपालिकाका २५ वर्षीय अभिषेक अधिकारी
४० को दशकमा टेलिभिजन भएको घर चरिकोटमा निकै कम थियो । साँझ परेपछि महाभारत सिरियल हेर्न टेलिभिजन भएको घरमा छिमेकीको भीड लाग्ने गर्थ्यो । मेरा कान्छा मामा (श्यामकृष्ण श्रेष्ठ) को घरमा पनि २४ इन्चको रङ्गीन टेलिभिजन थियो । हरेक साँझ हामी उहाँको कोठामा महाभारत सिरियल हेर्न जम्मा हुने गर्थ्यौँ । सिरियलको बीचबीचमा आउने विज्ञापनको समयमा
बलिउड अभिनेता टाइगर श्राफको कारमा आइतबार साँझ मुम्बईमा अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन् । गोली प्रहारको घटनामा दुई जना घाइते भएका छन् । पछिल्ला केही वर्षमा बलिउडसँग सम्बन्धित विभिन्न सेलिब्रेटीमाथि ज्यान लिने उद्देश्यले आक्रमण गर्ने प्रयास भएका छन् । टाइगर श्राफमाथि भएको आक्रमणले फेरि एकपटक यस्ता व्यक्तिको सुरक्षाबारे चिन्ता बढाएको छ । पछिल्लो समय
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन टोलका मनोज साहकी छोरी सन्झना
काठमाडौँ । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु आवश्यक छैन । केही बारहमासी बिरुवालाई जाडोभरि उभिएकै अवस्थामा छोड्दा चराचुरुङ्गी र लाभदायक कीराले खाना तथा आश्रय पाउँछन् भने केही बिरुवा काटेर हटाउँदा रोग
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देश जारी गर्दै उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको
बागलुङबाट डेनमार्क पुगेकी सपनाले बस चालक बन्ने सपना कहिल्यै देखेकी थिइनन्। डेनमार्क पुगेपछि उनको ध्यान हाउस किपिङ र होटल-रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने सिप सिक्नेतिर थियो। तर संयोगले रोजेको ६ हप्ते बस चालक तालिमले उनको जीवनको बाटो नै बदलिदियो। पाँच वर्षदेखि उनी डेनमार्क सार्वजनिक बसको स्टेयरिङ सम्हालिरहेकी छन्।