काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन
दशैं भन्नेबित्तिकै मिठो खानेकुरा, मासु, मिठाई र पारिवारिक जमघट सम्झिन्छ । चाडपर्वमा खानपानको मात्रा बढ्ने र शारीरिक गतिविधि घट्ने सम्भावना हुन्छ। तर दीर्घरोगीले चाडपर्व भन्दैमा खानपान र दैनिकीमा अत्यधिक परिवर्तन गर्नु हुँदैन ।
म्याग्दी । असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना-खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । विपद्का समयमा आकस्मिक रूपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ । प्रसारण लाइनका तीन वटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका
३१ असोज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई
आर्थिक रूपमा कमजोर भएका व्यक्ति प्रहरी सेवामा आउने हुँदा घरको आर्थिक व्ययभार उनीहरूमाथि थपिन्छ । दशैंमा आर्थिक व्ययभारको मनोदशासँगै घरपरिवारमा सँगै बसेर दशैं मनाउन नपाउँदा केही प्रहरी खिन्न हुन्छन् ।
राष्ट्रिय योजना आयोगमा कार्यरत रहेकै समयमा सामान्य प्रशासन मन्त्रालयले ०५८ माघ १८ देखि ज्येष्ठता कायम हुने गरी म समेतलाई उपसिचव पदमा बढुवा गरिएको सूचना प्रकाशित गर्यो र ०५९ जेठमा उपसचिवमा बढुवा भएको पत्र प्राप्त भयो
३१ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारले पठाएको फूलपाती हर्ष बढाइँका साथ भित्राइएको हो । गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती पठाएको थियो । पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो । २०६६ सालदेखि भने मोटरबाटो प्रयोग गर्न थालिएको थियो । गोरखा दरबारले
त्यो ग्रामोफोनको जमाना थियो। शेल्याकको रेकर्डलाई हातले घुमाएर गीत बजाउन पर्थ्यो। त्यही रेकर्ड बिहेतिर बज्न पाए राम्रो गीतले हिट खाइहाल्थ्यो। यस्तो बेला दार्जीलिङतिर फटाक-फुटुक रेडियो देखिन थालेको थियो। ठीक त्यही बेलाको कुरा हो, एकदिन मङ्पूका पीसी लामाले पनि अचानक रेडियो किनेर घरमा ल्याए। सिन्कोना कमानले घेरिएको मङ्पूमा नयाँ थोक आइपुग्यो। हर कोही छक्क पर्न थाले!
विराटनगर । चाडपर्वको समयमा नेपाली उपभोक्ताको थेगिनसक्नु भिड हुने नेपाल–भारत सीमावर्ती बजार जोगवनीमा यस वर्ष दसैँको व्यापारमा गिरावट आएको सरोकारवालाले बताएका छन् । विगतमा दसैँको समय खुट्टा राख्ने ठाउँ नहुने जोगवनीमा यसपटक किनमेल गर्नेहरूको उपस्थिति
३१ असोज, धनकुटा । बडादशैंको सातौँ दिन अर्थात् महासप्तमीको अवसरमा शनिबार धनकुटाको प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरमा विभिन्न कार्यक्रम आयोजना गरी फूलपाती बढाइँ गरिएको छ । मन्दिर परिसरबाट डोलीमा निशान भगवतीको निशान बोकेर बजार परिक्रमा गराउँदै धनकुटाको तल्लो टुँडिखेलमा पुर्याइएको थियो । त्यहाँ विधिपूर्वक पूजाआजा गरी फूलपाती बढाइँ गरिएको हो । धनकुटा नगरपालिका–६ स्थित बीचबजारमा