बलिउड निर्माता तथा निर्देशक करण जोहरको चर्चित सेलिब्रिटी च्याट शो ‘कफी विथ करण–९’ को दोस्रो एपिसोडको प्रोमो सार्वजनिक भएको छ । यस एपिसोडमा वास्तविक जीवनका जोडी दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा र अभिनेत्री रश्मिका मन्दाना सँगै देखिनेछन् । प्रोमोमा दुवैले आफ्नो प्रेमसम्बन्ध र वैवाहिक जीवनबारे केही रोचक खुलासा गरेका छन् । विवाहका लागि को पहिले
गुल्मी । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्। करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित ऐतिहासिक मर्भुङकोट
काठमाडौँ । दसैँमा मासुका परिकारसँगै पेय पदार्थ पिउने चलन छ । यसमा कोल्ड ड्रिंकदेखि अल्कोहलसम्म पर्छन् । यति मात्र होइन, ककटेल र मकटेल बनाएर समेत पिउन सकिन्छ । बार टेन्डर राज कार्कीले ललितपुर बखुण्डोलस्थित ‘संस्कार इभेन्ट
दशैं नजिकिएसँगै गाउँबाट सहरमा खसीबोका ल्याउने क्रम बढेको छ । तर, पर्याप्त हावा नछिर्ने बसका डिकीमा कोचेर गरिने ओसारपसारका कारण बर्सेनि कयौं पशुले ज्यान गुमाइरहेका छन् । पशु ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउने जिम्मेवारी पाएको सरकारी निकायको प्रभावकारी अनुगमन र कडा कारबाही खोइ ? दशैंमा खसीबोकाको माग बढेसँगै गाउँबाट काठमाडौंलगायत सहरमा खसीबोका ल्याउने क्रम तीव्र
काठमाडौँ। विदुर नगरपालिका वडा नं. ७ को बाढी प्रभावित क्षेत्रमा दिनहुँजसो एउटा परिचित अनुहार देखिन्छ । कहिले बाढीले बगाएको बाटो पन्छाउँदै गरेको अवस्थामा, कहिले घरबारविहीन भएका नागरिकलाई सान्त्वना दिँदै, कहिले राहत व्यवस्थापनको दौडधुपमा व्यस्त । उनी
बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको उत्तर प्रदेशस्थित झाँसीको अदालतले गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ । सन् २०१० मा उनको टेलिभिजन कार्यक्रम ‘राखी का इन्साफ’ मा सहभागी एक व्यक्तिको आत्महत्यासम्बन्धी पुरानो मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । पटक–पटक बोलाउँदा पनि अदालतमा उपस्थित नभएपछि अक्टोबर १६ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका
१ कात्तिक, गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो गृह जिल्ला गुल्मीको मालिका गाउँपालिका-८, मर्भुङस्थित खडक भगवती मर्भुङ कोट मन्दिरको उद्घाटन गरेका छन् । पुनर्निर्माण सम्पन्न भएपछि आइतबार बिहान आयोजित विशेष समारोहमा कार्कीले मन्दिर उद्घाटन गरेका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्की प्रमुख अतिथि थिए । मर्भुङ
काठमाडौं।बडादशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या पाँच लाख नजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ। हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको संख्या घटेको छ। गोंगबुस्थित नयाँबसपार्क, माछापोख…
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबिच प्रायोजनसम्बन्धी सम्झौता भएको छ। विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा बागमती प्लास्टिक उद्योगका तर्फबाट अमित राठी तथा विराटनगर किंग्सका तर्फबाट स्वागत
काठमाडौँ । दसैँ भन्नासाथ खसीको मासुबाट बनेका विभिन्न परिकारले मुखै रसाउँछ । खसी-बोकाको मासुबाट बनाउन सकिने धेरै परिकार छन्, जसलाई कुनै होटल-रेस्टुरेन्टका सेफले मात्रै होइन, घरमै पनि बनाउन सकिन्छ । शिवपुरीस्थित नागार्जुन रिसोर्टका मास्टर कङ्फु सेफ गोविन्द
सुनसरी । इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्। उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना
युवाहरू सम्मिलित केहेर एण्ड लुङ्गा ब्याण्ड पछिल्लो समय कन्सर्टमा रोजाइमा परेका छन् । एकपछि अर्को गीत चर्चित भएसँगै युवा कलाकारहरूले देशका विभिन्न ठाउँमा स्टेज तताइरहेका छन् । बिहीबारदेखि दशैंको बेलामा पूर्वमा उनीहरूको व्यस्त सेड्युल छ । बिहीबार (भोलि) विर्तामोड, त्यसपछि दमक, इलाम र चुलाचुलीमा उनीहरूका कन्सर्ट रहेका छन् । केही दिनअघि मात्र पाँचथर पुगेका उनीहरू