Exclusive: Former minister’s review warns that dramatic action is needed over huge drop in youth apprenticeship starts A national apprenticeship readiness scheme should be introduced in England to close the gap for young people between leaving school and starting work, the government is to be told. Alan Milburn, who is leading a major review into Britain’s youth jobs crisis, will call for a new “n…
२४ असोज, काठमाडौं । भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामा माग गर्दै हुने प्रदर्शन रोक्न सुरक्षा व्यवस्था कडा गरिएको छ । कक्रोच जनता पार्टीको आह्वानमा हुन गइरहेको प्रदर्शन रोक्न दिल्ली मेट्रो सञ्जालका ४५ वटा स्टेसन बन्द गरिएका छन् । नयाँ दिल्ली र हजरत निजामुद्दिन रेलवे स्टेसनमा आउने वा त्यहाँबाट छुट्ने कम्तीमा २४५ वटा रेल
जन्तर मन्तर । भारतको राजधानी दिल्लीको जन्तर मन्तरमा १० अक्टोबर १० बजे आह्वान गरिएको सीजेपीको प्रदर्शनमा भाग लिनु अगावै दिल्ली पुलिसले चर्चित भारतीय यूट्यूबर ध्रुव राठीलाई पक्राउ गरेको छ । यूट्यूबर राठीलाई दिल्लीको गुरुग्रामबाट पक्राउ गरेको
२४ असोज, काठमाडौं । भारतको कक्रोच जनता पार्टीको प्रदर्शन आह्वानका बीच चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ दिल्लीसँग जोडिएको हरियाणा राज्यको गुरुग्राम सहरबाट प्रहरीले शनिबार बिहान युट्युबर ध्रुवलाई पक्राउ गरेको हो । उनलाई गुरुग्रामको सेक्टर–५६ बाट हिरासतमा लिइएको बीबीसीले जनाएको छ । शुक्रबार बेलुकी ध्रुवले सामाजिक सञ्जालमा इन्डिया गेटनजिकै घुम्दै गरेको
‘प्रिय प्रधानमन्त्री अम्बानी, तपाईं नै भारतका वास्तविक मालिक हुनुहुन्छ भन्ने कुरा नबुझेकोमा मेरो विनम्र क्षमायाचना स्वीकार गर्नुहोला,’ उनले एक्समा लेखेका छन्।
The SpaceX chief accuses the Indian billionaire of protecting his market dominance, arguing that satellite internet could connect underserved communities and expand access to education and global markets.
काठमाडौँ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग राख्दै 'ककरोच जनता पार्टी' (CJP) ले आज दिल्लीको जंतर-मन्तरमा प्रदर्शनको आह्वान गरेको छ। दिल्ली पुलिसले प्रदर्शनको अनुमति नदिएता पनि बिहानैदेखि प्रदर्शनकारीहरू जम्मा हुन थालेका छन्। प्रदर्शनको पछिल्लो
२४ असोज, काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा शक्तिशाली समुद्री आँधी ‘इसायस’ले जमिनमा प्रवेश गरेपछि बाढी र तीव्र हावाहुरीको जोखिम बढेको छ । आँधीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै फ्लोरिडा, अलाबामा र जर्जियामा आपत्काल घोषणा गरिएको छ भने तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ । शुक्रबार साँझ फ्लोरिडाको पश्चिमी प्यानह्यान्डल क्षेत्रमा प्रवेश गर्नुअघि इसायस केही
२४ असोज, काठमाडौं । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो । यसको केन्द्रबिन्दु
भारतमा चीनबाट हुने आयातको अहिलेकै गति कायम रहने हो भने द्विपक्षीय व्यापारको घाटा १ खर्ब ३४ अर्ब अमेरिकी डलर भन्दा धेरै हुने र भारतीय उद्योगहरू भन्दा बेइजिङले लाभ पाइरहने एक जना विज्ञ बताउँछन्।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने सम्झौता घोषणा गरेका छन् । अमेरिकामा इन्धनको मूल्य बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्ने दबाबमा रहेका ट्रम्पको यो निर्णयप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आपत्ति